काठमाडौँ -बाबु आमाबाट स्वतन्त्रता चाहियो भन्दै प्रहरीमा निवेदन दिन पुगेका जी–बब र परिवारबीच प्रहरीको रोहबरमा तीन बुँदे सम्झौता भएको छ । एनटीएफको तर्फबाट जिल्ला प्रहरी परिसरमा उपस्थित रहेका सुरेन्द्र गुरुङ (…