काठमाडौँ : डान्सिङ बिटको गीत 'लखर लखर' सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीत बिशेषत युवा माझ लोक…