सुर्खेत - वीरेन्द्रनगरकी पुजा नेपाली असार महिनादेखि नै हातभरी हरियो चुरा र मेहन्दीमा सजिएकी हुन्छिन् । उनी साउनमा व्रत बस्ने र कपडादेखि सबै श्रृंगार हरियो बनाउने गर्छिन् । ‘साउनमा सबैले हरियो लगाएको देखेर…