प्रमुख समाचार

पार्टीभित्र चर्को गुटबन्दी भयो अब माओवादी सच्चिनुपर्छ : प्रचण्ड

इकागज | भदौ १७, २०७९

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् । 

शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए । 

अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए ।

स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ । उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

खोलाले तार-जाल बगाएको झुठा मुचुल्का बनाउँदै रकम हिनामिना गर्नेहरूविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ १७, २०७९

काठमाडाैँ- तटबन्धन आयोजनामा झुठा बिल बनाउँदै भ्रष्टाचार गरेको अभियोगमा भू तथा जलाधार कार्यालय मु...

राेजगारी खाेज्दै अब कालापहाड जानु नपर्ने, जुम्लामा यस वर्ष स्याउबाट ५० करोड भित्रिने आँकलन

इकागज | भदौ १७, २०७९

जुम्ला। जुम्लामा यस वर्ष स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले  गत वर्षको...

साउदी अरबको पूर्वी क्षेत्रमा नेपाली दूतावासले थप कर्मचारी खटाउने

इकागज | भदौ १७, २०७९

काठमाडौँ- साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न नेपाली दूतावासले थप एक...

जिल्ला समितिलाई राप्रपा नेपालको निर्देशन- २१ गतेभित्र उम्मेदवार सिफारिस गर्नू

इकागज | भदौ १७, २०७९

काठमाडौं - राप्रपा नेपालले भदौ २१ गतेभित्र संघ र प्रदेशको प्रत्यक्ष-समानुपातिक उम्मेदवारको नामावली सिफार...

बुटवल-पाल्पा सडक सन्चालन नहुँदा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह

इकागज | भदौ १७, २०७९

बुटवल - बिहीबारदेखि अवरुद्ध बुटवल-पाल्पा सडक खुलाउने प्रयास अझै सफल हुन सकेको छैन । सिद्धार्थ राजमार्ग ...

सिट बाँडफाँटमा सकस

इकागज | भदौ १७, २०७९

काठमाडौँ- आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिट बाँडफाँटमा जुटेका स...