प्रमुख समाचार

मन्त्रिपरिषदको मर्यादाक्रममा हेरफेरसम्बन्धी संसद्लाई जानकारी

इकागज | साउन २९, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा सांसदसमक्ष पढेर सुनाएका छन् ।

मर्यादाक्रमअनुसार क्रमशः केपी शर्मा ओली (प्रधानमन्त्री), प्रकाशमान सिंह (उपप्रधान तथा सहरी विकासमन्त्री), विष्णुप्रसाद पौडेल (उपप्रधान तथा अर्थमन्त्री) पृथ्वीसुब्बा गुरुङ (सञ्चार तथा सूचना प्रविधिमन्त्री, रमेश लेखक (गृहमन्त्री), शरद्सिंह भण्डारी (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र आरजु राणा देउवा (परराष्ट्रमन्त्री), प्रदीप यादव (खानेपानी मन्त्री) छन् । 

त्यसैगरी क्रमशः बलराम अधिकारी (भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री), दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नवलकिशोर शाह सुडी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री), देवेन्द्र दाहाल (भौतिक पूर्वाधार तथा यातायातमन्त्री, तेजुलाल चौधरी (युवा तथा खेलकुदमन्त्री) बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अजयकुमार चौरसिया (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री), प्रदीप पौडेल (स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री), रामनाथ अधिकारी (कृषि तथा पशुपन्छी विकासमन्त्री), विद्या भट्टराई (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री), मानवीर राई (रक्षामन्त्री), दीपक खड्का (ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री), राजकुमार गुप्ता (सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र ऐनबहादुर शाही ठकुरी (वन तथा वातावरण) रहेका छन् । 

हसिनाविरुद्ध बंगलादेशको अदालतमा पहिलाे मुद्दा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने

इकागज | साउन २९, २०८१

ढाका- यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्दा दर्ता गरिदिएको छ । राज...

रास्वपालाई भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हद म्याद स्वीकार्य नहुने

इकागज | साउन २९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्यादको विरोध जनाएको छ ।&n...

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै

इकागज | साउन २९, २०८१

कास्की - २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे ...

भारतीय सचिव मिस्री उच्चस्तरीय भ्रमण सम्पन्‍न गरी स्वेदश फिर्ता

इकागज | साउन २८, २०८१

काठमाडौँ- भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

इकागज | साउन २८, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच...