काठमाडौँ : पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेकाले सिन्धुलीका तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ । बाढी पुर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले जोखिम बढेको जनाएको हो । …