प्रमुख समाचार

पाँच हजार घूससहित प्लम्बर अख्तियारको नियन्त्रणमा

इकागज | साउन ३१, २०७९

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकाल चौर शाखा कार्यालयमा कार्यरत एक कर्मचारीलाई घूससहित नियन्त्रणमा लिइएको छ । कार्यालयका सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका हुन् । 

खुलालले खानेपानी धारा जडानका लागि ५ हजार माग गरेको जानकारी प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो । 
 

खुलाललार्ई घूस रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
 

फिफा प्रतिबन्धः भारतले साफ च्याम्पियनसीपसँगै तत्काल के-के गुमाउँछ ?

इकागज | साउन ३१, २०७९

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि प्रतिबन्ध लगाएपछ...

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसद्‌मा आज जानकारी गराइने

इकागज | साउन ३१, २०७९

काठमाडौँ- नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ...

माओवादीको स्थायी समिति बैठक बस्‍दै, बाबुरामसँग सहकार्यबारे पनि छलफल हुने

इकागज | साउन ३१, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रले मंगलबार बिहान ८ बज...

नेपाली सेना र  अमेरिकी सेनाबीच आजदेखि एक महिनासम्म संयुक्त सैन्य अभ्यास

इकागज | साउन ३१, २०७९

काठमाडौँ - नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त...