प्रमुख समाचार

कोउन्डेले गरे बार्सिलोनासँग पाँच वर्षको सम्झौता

इकागज | साउन १४, २०७९

काठमाडौँ- फ्रान्सका  रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् । 

२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले युरोपा लिग उपाधी जित्दा कोउन्डे टोलीका सदस्य थिए । 

कोउन्डेलाई यश अघि इंग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो  । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ  ।

संवैधानिक निकायका पदाधिकारी र न्यायपरिषद्को सुनुवाइ एकै पटक गर्न आदेश

इकागज | साउन १४, २०७९

काठमाडौँ- सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यसम्बन्धी मुद्दामा परे...

दिक्तेल रुपाकोट मझुवागढी : एकै वर्ष सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

इकागज | साउन १४, २०७९

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक आर्थिक वर्ष सवारी साधन मर्मत र इन्धनमा एक करोड ...

महोत्तरी प्रहरी कार्यालयमा उजुरीको चाङ, पीडित न्यायको पर्खाइमा

इकागज | साउन १३, २०७९

महोत्तरी- महोत्तरीमा विभिन्न घटनामा सम्बन्धित ४ हजार ५ सय ४६ वटा निवेदन परेका छन् । आर्थिक वर्ष २०७७/७८ म...

छानबिन समितिको निष्कर्ष : सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्छ

इकागज | साउन १३, २०७९

काठमाडौं- करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको विषयमाथि छानबिन गर्न गठित संसदीय...

उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

इकागज | साउन १३, २०७९

काठमाडौँ- यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौँका लागि उडेको ...