प्रमुख समाचार

विद्यार्थी संगठनको विवाद समाधानका लागि माओवादीले बनायो तीन जनाको सुझाव समिति

इकागज | असार २५, २०७९

काठमाडौँ-  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो ।

पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकाले त्यसको समाधानका लागि तीन सदस्यीय सुझाव समिति गठन गरेको छ । उक्त समितिमा पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।

'विद्यार्थीमा केही समस्या पैदा भएको छ, त्यसलाई हल गर्न पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल तीन जना भएको एउटा हल सुझाव समिति बनाइएको छ । उहाँहरूले सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छ' प्रवक्ता कृष्णबहादुर महराले भने ।

चुनावमा अन्तर्घात भएपछि माओवादीले गठन गर्‍यो तीन सदस्यीय छानबिन समिति

इकागज | असार २५, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छा...

भारत-इंग्ल्यान्ड क्रिकेटः नस्लवादी दुर्व्यवहार गरेको आरोपमा समर्थक पक्राउ

इकागज | असार २५, २०७९

काठमाडौँ – इंग्ल्यान्डको बर्मिङ्घम प्रहरीले भारत-इंग्ल्यान्डबीच एजब्यास्टनमा भएको टेष्ट क्रिकेटका क्रममा ...

बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार : प्रधानमन्त्री देउवा

इकागज | असार २५, २०७९

लण्डन- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् । &n...

गठबन्धनका उम्मेदवारलाई हराउँदै बुढीगंगा-९ को अध्यक्षमा एमालेका सिंह विजयी

इकागज | असार २५, २०७९

कैलाली - बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिनबहादुर सि...