काठमाडौँ : प्रधानमन्त्री केपी शर्माले आफूमाथि विश्वास नभएको पुष्टि भयो भने मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । …