प्रमुख समाचार

लिउको भ्रमण तालिकाः बिहान बीपी संग्रहालयको भ्रमण, साँझ सोल्टी होटलमा प्रचण्डसँग भेट

इकागज | असार २७, २०७९

काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् ।

चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कने छन् । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

रोपाइँ गर्न पालोपर्म

इकागज | असार २७, २०७९

महोत्तरी - न मालिक भन्ने छुट्टै सान छ, न बस्तीमा गरिब भनेर कसैप्रति हेला । घटीबढी जग्गा हुने र भूमिहीन ...

प्रदर्शनकारी भन्‍छन्- राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म दरबार छाड्दैनौँ

इकागज | असार २७, २०७९

कोलम्बो- दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्ज...

फुटेनन् मूल, भएन रोपाइँ

इकागज | असार २७, २०७९

गलेश्वर - म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त व...

कस्तो रहला आजको मौसम ?

इकागज | असार २७, २०७९

काठमाडौं - आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र ब...

महाप्रसादले जस्तो चाह्यो त्यस्तो मौद्रिक नीति आउने होइन: गभर्नर अधिकारी

इकागज | असार २६, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वर्तमान अवस्थालाई हेरेर आगामी आर्थिक व...