प्रमुख समाचार

पाकिस्तानको नंगा पर्वत आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् पासाङ ल्हामू शेर्पा

इकागज | असार २०, २०७९

काठमाडौँ – पासाङ ल्हामू शेर्पा अकिता पाकिस्तानको नंगा पर्वत (हिमाल) आरोहण गर्ने पहिलो नेपाली महिला आरोही बनेकी छन् । ८ हजार १ सय २६ मिटरको नंगा पर्वत विश्वको नवौँ उच्च हिमाल हो । 

आरोहण आयोजक पायोनियर एडभेन्चर्सलाई उदृत गर्दै एभरेष्ट क्रोनिकल्सले जनाए अनुसार पासाङले जुलाई १ मा नंगा पर्वत आरोहण गरेकी हुन् । पासाङले ८ हजारमाथिका १४ मध्ये ८ हिमाल आरोहण गरिसकेकी छन् ।

अकिताले यस अघि सन् २०१४ मा केटु हिमालको आरोहण गरेकी थिइन् । सन् २०१६ मा उनले नेसनल जियोग्राफी पिपल्स च्वाइस अवार्डसमेत जितेकी थिइन् ।
 

जोकोभिच अन्तिम आठमा

इकागज | असार २०, २०७९

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ज...

नेपालले ओन्टारियोलाई पराजित गर्दा रोहित र दिपेन्द्रको विष्फोटक ब्याटिङ

इकागज | असार २०, २०७९

काठमाडौँ – क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले ओन्टारियो क्लबविरुद्धको टी-ट्वान्टी अभ्यास खे...

कांग्रेस नेता बानियाँ भन्छन्- जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि जुन दलका भए पनि साथ दिनुपर्छ

इकागज | असार २०, २०७९

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले प...

२० जना अट्ने कारागारमा ५४ कैदीबन्दी : आलोपालो सुत्नुपर्ने बाध्यता

इकागज | असार २०, २०७९

सुर्खेत - २० जना कैदी बन्दी अट्ने क्षमताको जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको...