काठमाडौँ : गत असोजमा ललितपुर, बुङ्मतीकी सुनिता पोडेलाई कोभिड संक्रमणले भेट्यो । त्यसबेला उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सफाइकर्मीको काम गर्थिन् । पीपीईमा बाफिँदै बिरामी सुतेका ओछ्यान…