प्रमुख समाचार

मौसम पूर्वानुमान

आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

इकागज | असार २३, २०७९

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  
 
शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

संघीय र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च हुने आयोगको अनुमान

इकागज | असार २२, २०७९

काठमाडौँ - निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्...

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन,  को-को छन् समितिमा

इकागज | असार २२, २०७९

काठमाडौँ - बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका...

अर्थमन्त्री प्रकरण : छानबिनका पक्षमा कांग्रेसका दुई उपसभापति

इकागज | असार २२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री प्रकरणमा छानबिन गर्नुपर्ने बताएका छन् । &...

कांग्रेस उपसभापति खड्का भन्छन्- ढिलो नगरौं, 'अर्थमन्त्री प्रकरण'बारे आजै संसदीय छानबिन समिति बनाउँ

इकागज | असार २२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले 'अर्थमन्त्री प्रकरण'मा संसदीय छानबिन स...