प्रमुख समाचार

संसदमा बुढाको प्रश्न– कर्णालीका मृत्युमार्गलाई कहिले राजमार्गमा परिणत गर्ने ?

इकागज | जेठ १४, २०७९

काठमाडौं– संघीय संसदमा अहिले सरकारले गत मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । विगत तीन दिनदेखि जारी छलफलमा सांसदहरुले नीति तथा कार्यक्रममाथि आआफ्नो विचार राखिरहेका छन् । 

यही क्रममा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले कर्णाली प्रदेशमा रहेका जोखिमपूर्ण सडकको कुरा संसदमा उठाए । दैलेख क्षेत्र नं २ का सांसद बुढाले वर्षेनी सयौँको ज्यान जाने कर्णालीका सडकको स्तरोन्नती गर्नुपर्ने माग राखे ।  

‘कर्णालीका सडकलाई सरकारले राजमार्ग भन्ने गरेको छ । तर, कर्णालीका जनताले यसलाई राजमार्ग स्वीकार गरेका छैनन्,’ उनले प्रश्न गरे, ‘यो मृत्युमार्गलाई कहिले, कुन नीतिले राजमार्गमा परिणत गर्ने हो ।’

उनले सवारी दुर्घटनामा परी घाइते हुनेहरूलाई सरकारले समयमै उद्धार गर्न सकेको भए घाइतेहरू बाँच्न सक्ने बताए । उनले जोखिमयुक्त सडकबारे सरकारलाई गम्भीर हुन आग्रह गरे । 

महिला स्वाथ्यका विषयमा तीनवटै सरकारको सहकार्य आवश्यकः मन्त्री भुसाल

इकागज | जेठ १४, २०७९

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरक...

महँगीको मारले जनताको ढाड सेकियो, कर घटाएर राहत दिऔँ : प्रचण्ड

इकागज | जेठ १४, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महंगीको मारले नेपा...

काठमाडौँ र धरानमा नयाँ फूल फुल्नु राजनीतिलाई चुनौती मात्रै होइन कमजोरी सच्याउने अवसर पनि हो  : प्रचण्ड

इकागज | जेठ १४, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनम...

एमाले नेता/कार्यकर्तासँग मलाई भरोसा र विश्वास छ, काम गर्न कठिन छैन : प्रचण्ड

इकागज | जेठ १४, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता...

रोष्टमबाट प्रचण्डले ओलीलाई सोधे : दुई पटक प्रधानमन्त्री भएको बैशाखी टेकेर कि सहयोग गरेर ?

इकागज | जेठ १४, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि दिनअघि संसद्&z...

संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई चुनावले राम्रो जवाफ दियो : प्रचण्ड

इकागज | जेठ १४, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान मन...

अर्थतन्त्रको समस्या समाधन गर्न साझा प्रतिवद्धताको आवश्यक देखियो : प्रचण्ड

इकागज | जेठ १४, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रको सम...