काठमाडौंँ : राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला बारे तर्क-वितर्क गर्न सकिने प्रतिक्रिया दिएका छन् । फैसला सबैले स्वीकार्नुपर्ने भए पनि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्यगर्न ताजा जनादे…