प्रमुख समाचार

जितपुरसिमरामा माओवादी–कांग्रेसलाई पछ्याउँदै एमालेका उम्मेदवार

इकागज | जेठ २, २०७९

काठमाडौं– जितपुरसिमरा उपमहानगरपालिका बारामा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । हालसम्मको मत परिणम अनुसार माअ‍ोवादी केन्द्रका मेयरका उम्मेदवार राजन पौडेल ५९६१ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिष्पर्धी सरस्वतीदेवी चौधरीले ४२७५ मत प्राप्त गरेकी छिन् । मतगणना

जारी छ ।
त्यस्तै नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी मेघा शाहीले ५९२९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनेका भोलाप्रसाद अधिकारीले ४५९३ मत प्राप्त गरेका छन् ।
 

सिन्धुपाल्चोकका ४० वडाको मत परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

दुर्गा आचार्य | जेठ १, २०७९

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएपछि धमाधम मतगणना भइरहेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहहरूमा मतग...

निवर्तमानलाई हराउँदै दार्चुलाकाे महाकालीमा एमाले उम्मेदवार विजयी

इकागज | जेठ १, २०७९

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद...