प्रमुख समाचार

सिडिओले माफी मागेपछि भरतपुरमा स्थगित मतगणना सूचारु

इकागज | जेठ ३, २०७९

काठमाडौं– मतगणनामा मत सदर बदरका बारे विवाद हुँदा सिडियोले कर्मचारीलाई बढी बोल्ने होइन भन्दै धम्क्याएर अभद्र व्यवहार गरेको आरोप लगाउँदै स्थगित भएको भरतपुर महामगरपालिकाको मतगणना पुनः पूचारु भएको छ । गणनामा खटिएका कर्मचारीलाई सिडियोले काम गर्ने वातावरण नदिएको आरोप लगाउँदै एमलेले आपत्ति जनाएके थियो ।

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कर्मचारीको मनोबल गिराउने काम गरेको एमालेले भन्दै एमालेका प्रतिनिधिले आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो । सर्वदलीय बैठक बसेर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माफी मागेपछी पुनः मतगणना सुरु भएको हो । मतगणना एक् घण्टाभन्दा बढी रोकिएको थियो ।

नुवाकोटको तादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान विजयी

इकागज | जेठ २, २०७९

काठमाडौँ- नुवाकोट तादी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्...

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ

इकागज | जेठ २, २०७९

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीम...

देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना (तस्बिरहरू)

इकागज | जेठ २, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी म...

भक्तपुरमा प्रतिद्वन्द्वीभन्दा २४ हजार मतान्तरसहित जित नजिक सुनिल प्रजापति

इकागज | जेठ २, २०७९

काठमाडौँ- भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतग...