प्रमुख समाचार

नुवाकोटको तारकेश्‍वर गाउँपालिका अध्यक्षमा शिव अधिकारी विजयी

इकागज |
जेठ २, २०७९ सोमबार २०:५९ बजे

काठमाडौँ- नुवाकोट तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष उम्मेदवार शिव अधिकारीले ५ हजार ६ सय ६५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले ३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिप्रसाद रिमाल विजयी भएका हुन् । उनले ४ हजार ६ सय ५८ मत ल्याएका छन् । नेकपा एमालेका कोपिला भट्टले ३ हजार ३ सय ९२ मत ल्याएकी छिन् ।


Author

थप समाचार
x