प्रमुख समाचार

बाबुराम नेतृत्व नेसपाका केन्द्रीय सदस्य पाण्डे माओवादीमा प्रवेश

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उनी पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । 

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुँदै, अब तीन मिनेटमै सिस्ने खोला पुगिने

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ । ...

ललितपुरमा यी सार्वजनिक विदाको दिनमा पनि सरकारी कार्यालय खुल्ने

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- २०८१ सालको सार्वजनिक विदाका दिनमा पनि ललितपुरमा अत्यावश्यक सेवा प्रवाह गर्न कार्यालयहरू सञ्&zw...

एमालेको विश्‍वास : केन्द्रको सत्तासमीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्छ

इकागज | बैशाख २, २०८१

काठमाडौँ- नेकपा एमालेले केन्द्रको सत्तासमीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेक...

सुदूरपश्चिम प्रदेश : एउटै पार्टीका दुई जनाको मुख्यमन्त्रीमा दाबी

इकागज | बैशाख २, २०८१

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेशसभा ...