संसद्

टीआरसी विधेयक राष्ट्रिय सभामा टेबुल

इकागज | साउन ३१, २०८१

काठमाडौँ- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ ।

बिहीबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ का सन्दर्भमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराए टेबुल गराएका हुन् ।  

उक्त विधेयक बुधबार प्रतिनिधि सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रिया अघि बढ्ने छ । 

स्थायी आवास बनाउनका लागि सरकारले गम्भीरताका साथ अघि बढिरहेको छ : गृहमन्त्री लेखक

इकागज | साउन ३१, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले जस्तोसुकै विपदमा परेका नागरिकको स्थायी आवास निर्माण गर्न अनुदान दिनका ...

टिआरसी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश दिएको छ: कानुनमन्त्री चौरसिया

इकागज | साउन ३०, २०८१

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  सङ्क्रमणकालीन न्याय (टिआरसी) ...