संसद्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज | चैत १, २०८०

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ ।

संसद्‌ सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन् । 

मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । 

साथै, आ.व. २०८१/२०८२ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ गरिने महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । 

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ध्यान दिन्छु : अध्यक्ष दाहाल

इकागज | फागुन ३०, २०८०

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समानुपा...

राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन

इकागज | फागुन ३०, २०८०

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः राप्रपा

इकागज | फागुन ३०, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरक...

सहकारी ठगीमा मुछिएकालाई गृहमन्त्री नियुक्त गरेर प्रधानमन्त्री प्रचण्डले उथलपुथल गरे : थिङ

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएकी छन् । बुधबारको...

संसद्‌ बैठक (LIVE)

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभाकव बैठकमा प्रधानमन्त्री ...

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ...

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हर...

विभेदलाई जित्न हिँडेका दाहाललाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी

इकागज | फागुन २९, २०८०

काठमाडौँ- परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो र...

शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

इकागज | फागुन २९, २०८०

काठमाडाैँ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार भएका युवराज दाहाललाई राष्ट्रिय सभाकाे अध्...