संसद्

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?

इकागज | भदौ ९, २०८१

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८०' पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिका अनुसार काम नभए कारबाही हुन्छ : प्रधानमन्त्री

इकागज | भदौ ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्ग विस्तारमा कार्यतालिका अनुसार प्रगति हासिल नग...

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली

इकागज | भदौ ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र...

अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका छन् : प्रम ओली

इकागज | भदौ ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : सांसद गौतम

इकागज | भदौ ६, २०८१

काठमाडौँ- राष्ट्रियसभाका सांसद वामदेव गौतमले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्रा...

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ को बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाइन्छ : प्रधानमन्त्री

इकागज | भदौ ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र &lsqu...