संसद्

प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

इकागज | असार १७, २०८०

काठमाडौँ- प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ ।​

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

 

हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छ : सांसद सुवाल

इकागज | असार १७, २०८०

काठमाडौँ- प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुप...

सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचेक्र्याइँ गरेको छैन : कानुनमन्त्री गुरुङ

इकागज | असार १७, २०८०

काठमाडाैँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण...

केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?

इकागज | असार १७, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारी घरानालाई सहयोग पुग्ने गरी ...

निजी बैंकहरूलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनुपर्छ : प्रेम सुवाल

इकागज | असार १७, २०८०

काठमाडाैँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंकहरूलाई तत्काल आफ्नो मातहतमा ...

जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ

इकागज | असार १७, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्ने बताएका ...

सरकारले संसद्लाई गुमराहमा राखेर विधेयक पास गर्न खोज्याे : पदम गिरी

इकागज | असार १७, २०८०

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले संसद्लाई गुमराहमा राख्ने गरी विधेयक पास गर्न ...

सांसद सिंहको प्रश्न– बैंकले ठूला व्यापारीलाई अर्बौँ ऋण दिने तर गरिबलाई एक लाख पनि ऋण नदिने ?

इकागज | असार १७, २०८०

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ठूला व्यापारीले अर्बौँ दिने तर गरिबलाई एक लाख पन...