संसद्

संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज | भदौ ३१, २०८१

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद्‌ सचिवालयका अनुसार दिउँसो १ बजेदेखि बैठक बस्दै छ ।

यसअघि आइतबारको बैठक नेकपा माओवादी केन्द्रले संसद्‌को अवरोध गर्ने अडान नछाडेपछि बस्दै नबसी स्थगित भएको थियो ।

गत बुधबार बसेको बैठक माओवादीले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसद्‌मा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि

माओवादीले त्यसको विरोध गर्दै संसद्‌ अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसद्‌को अवरोध कायम राख्ने बताएको छ ।

सदन सञ्‍चालन गर्नेबारे सभामुख घिमिरेले गरे दलका प्रमुख सचेतक र सचेतकसँग छलफल

इकागज | भदौ ३०, २०८१

काठमाडौँ - प्रतिनिधिसभालाई सहज रुपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख स...

राजदुत बारे निर्णय गर्ने संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

इकागज | भदौ ३०, २०८१

काठमाडौं- प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित ...

मेटमणिले भनेः मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रतता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर छु

इकागज | भदौ २८, २०८१

काठमाडौं - ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ’ भन्ने अभिव्यक्तिले विवाद...

‘कृषिमा आमूल परिवर्तन व्यावसायीकरण र यान्त्रिकरणबाट मात्रै सम्भव’

इकागज | भदौ २८, २०८१

देउखुरी(दाङ)- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायिकरण र...