संसद्

देशको अर्थतन्त्र लयमा फर्किँदै छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । 

अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।

र, यो पनि

पहिचानको कुरा गर्दा अरूको पहिचान र आस्थामा खलल पुर्‍याउन पाइँदैन : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरूको पहिचान र आस्थामा खलल ...

सांसदलाई प्रधानमन्त्री प्रचण्डको जवाफ- चीन भ्रमणमा सहमति र सम्झौता कार्यान्वयनमा जोड दिन्छु

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौ...

सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छः नवनिर्वाचित सभापति खतिवडा

इकागज | भदौ ११, २०८०

काठमाडौँ - संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस ...