संसद्

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नु हुँदैन : रमेश लेखक

इकागज | भदौ १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नु नहुने धारणा राखेका छन् ।​

मंगलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो धारणा राखेका हुन् । उनले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहलाई उनीहरूको मुद्दा खारेज गर्ने गरी पारित गर्नु नहुने बताए । यसका लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने उनकाे भनाइ छ ।

प्रमुख सचेतक लेखकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनः विचार गर्नुपर्ने बताए ।

 

 

सरकारले सुशासनको पक्षमा चालेका कदमप्रति सबैले साथ दिनुपर्छ : वर्षमान पुन

इकागज | भदौ १२, २०८०

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले स...

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्नुपर्छ : प्रेम सुवाल

इकागज | भदौ १२, २०८०

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलम...

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा, महाअभियोग लगाउन संसदमा माग

इकागज | भदौ १२, २०८०

काठमाडौं - संसदमा न्यायाधीहरूलाई ‘अपराधी’को संज्ञा दिँदै महाअभियोग लगाउन माग गरिएको छ ।...

सांसद शाहीले प्रधानमन्त्रीलाई सोधे- रारामा पर्यटकको कमी भयो, यसमा सरकारको योजना के छ ?

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभ...

सांसद न्यौपानेको प्रधानमन्त्रीलाई प्रश्न : लोकतन्त्रमा शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको ?

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभ...

उदयशम्शेर राणाको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले के दिए जवाफ ?

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभ...

११ सांसदका यी प्रश्‍नमाथि प्रधानमन्त्री प्रचण्डको यस्तो जवाफ (प्रश्न र जवाफसहित)

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभ...

जातीय राज्य स्थापित गराइ छाड्छु भन्ने प्रधानमन्त्रीको भनाइ असंवैधानिक छ : एमाले सांसद गिरी

इकागज | भदौ १२, २०८०

काठमाडौँ–एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘म जातीय राज्य स्थाप...

अब मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ १२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् । मंग...

अनुसन्धानमा प्रधानमन्त्री नै दोषी देखिए नि छोड्न आवश्यक छैन, मेरो पार्टीको नेताको त के कुरा : प्रचण्ड

इकागज | भदौ १२, २०८०

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार लगायतका अनुसन्धानमा प्रधानमन्त्री नै दोषी&nb...

पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

इकागज | भदौ १२, २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका क...