काठमाडौँ– नेकपा एमालेका सांसद महेश बर्तौलाले किसानलाई मल बिउकाे अभावले सधैँ समस्या भएको भन्दै सरकारलाई किसानको अभिभावक बन्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गर…