संसद्

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

इकागज | भदौ २१, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरूबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदैछन् । तर, अमेरिकाबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।
 

विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न सांसदहरूको माग

इकागज | भदौ २१, २०८०

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयक...

सांसद गौतमको प्रश्न : कसैले सिंहदरबार आगो लगाइदिन्छु भनेको छ, देश कता जाँदै छ ?

इकागज | भदौ २१, २०८०

काठमाडौँ– सांसद संजयकुमार गौतमले  नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भएको साङ्घ...

‘ दैलेखमा बँदेल आतंक बढ्यो सरकारले तथ्य संकलन गरेर किसानलाई उचित क्षतिपूर्ति दिनुपर्छ ’

इकागज | भदौ २१, २०८०

काठमाडौँ – नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले दैलेख जिल्लामा बँदेल आतंक बढेर किसानले हैर...

सांसद सुमना श्रेष्ठको प्रश्नः भागबन्डाका आधारमा डाइरेक्टर छान्ने कि मेरिटका आधारमा ?

इकागज | भदौ २१, २०८०

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भागबन्डाका आधारमा डाइरेक्टर छान्ने कि मे...

महेन्द्र यादवमाथि आक्रमण गर्ने मान्छे हाम्रो पार्टीको होइन, आक्रमणकारीलाई कारबाही हुनुपर्छ : राप्रपा

इकागज | भदौ २१, २०८०

काठमाडौँ–राप्रपाका सांसद धवलशम्शेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति...

गृहमन्त्रीलाई गगनको प्रश्न–के अब हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

इकागज | भदौ २१, २०८०

काठमाडौँ–कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई के अब हामी...

प्रधानमन्त्री प्रचण्डको अमेरिका-चीन भ्रमणका बारेमा संसदीय समितिमा छलफल हुने

इकागज | भदौ २१, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ । ...

उपभोग्य वस्तुको वितरण र आपूर्तिमा सहजीकरणका लागि सम्बन्धित निकायसँग छलफल गरिने

इकागज | भदौ १९, २०८०

काठमाडाैँ– प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अत्यावस्यक वस्तु तथा खाद्य ...

विद्यमान ऐन नियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

इकागज | भदौ १९, २०८०

काठमाडाैँ– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजू फर्छ्याैट, विद्यमान ऐन नियममा स...