संसद्

महाभियोग ५ महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित नियमावली मस्यौदा पारित

इकागज | फागुन ४, २०७९

काठमाडौं- महाअभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ । 

प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग प्रस्तावलाई ५ महिनाभित्र टुंगो लगाउने र यदी समय अभावले टुंगो लगाउन नसके नयाँ निर्वाचनबाट निर्वाचित प्रतिनिभिसभाले निष्कर्षमा पुर्‍याउने व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरेको हो । 

समितिबाट पारित नियमावलीलाई प्रतिनिधिसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

स्वार्थको द्वन्द्व व्यवस्थापनमा प्रतिनिधि सभा नियमावली मौन

इकागज | फागुन ३, २०७९

काठमाडौँ - संसदमा हुने स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धी प्रावधान बिना नै प्रतिनधि सभा नियमावलीलाई अन्ति...

भारतको एउटा कर्मचारी आउँदा नेपालका नेताहरु लम्पसार परेर भेट गर्छन् : चित्रबहादुर केसी

इकागज | फागुन ३, २०७९

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवको भ्रमणका क्रममा भएको भेटघाट...

चन्द्र भण्डारीको प्रश्‍न- भ्रष्टाचार गर्नु अपराध हो भनेर मोबाइलमा बज्छ, यो के नाटक हो ?

इकागज | फागुन ३, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्प...

प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक पेश हुने

इकागज | फागुन ३, २०७९

काठमाडौँ- आजको प्रतिनिधिसभा बैठकका सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वर...