संसद्

प्रतिनिधि सभा बैठक बस्‍दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज | माघ २९, २०७९

काठमाडौं - संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । ​संसद् सचिवालयका अनुसार आज अपराह्न ३ बजे बैठक बस्दैछ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्नेलगायत सम्भावित कार्यसूची छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेकी थिइन् । 


'संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरूपमा अवलम्बन गर्न अझै बाँकी छ'

इकागज | माघ २७, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेकाविषयहरू पूर्ण रूपमा अव...

राज्यको उपस्थिति छ भन्ने विश्वास दिलाउन सार्वजनिक सेवा चुस्त हुनुपर्छ : राष्ट्रपति

इकागज | माघ २७, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको उपस्थिति छ भन्ने विश्वास दिलाउन सार्वजनिक सेवा...

राष्ट्रपति भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै

इकागज | माघ २७, २०७९

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् ...