सिराेहिया पक्राउबारे नेकपा एसको टिप्पणी : प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो

इकागज | जेठ ८, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया पक्राउ पर्नुले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको टिप्पणी गरेको छ ।

महासचिव घनश्याम भूसालले प्रेस विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको उल्लेख गरेका छन् । उनले भने, 'प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ ।'

नेकपा एसले यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने सरकारले तुरुन्तै पुष्टि गर्नुपर्ने उल्लेख गरेको छ । 'यो कार्य कान्तिपुरको निडर पत्रकारिता विरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नु पर्छ,' विज्ञप्तिमा उल्लेख छ ।

सिरोहियालाई मंगलबार साँझ उनकै कार्यकक्षबाट सीआईबीले पक्राउ गरेको थियो ।

 

र, यो पनि

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

- रिट लिएर सर्वोच्च पुगे सिरोहिया

- ​सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो

- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

- कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ

- पक्राउपछि सिरोहियाले भने- गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरे

- सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण : पत्रकार महासंघ

- सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

- सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया : प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म लज्जित छु

- कैलाश सिर‍‍ोहियाक‍‍ो गिरफ्तारी प्रतिशोधक‍ो नांगो कर्तुत ह‍‍ो : विमलेन्द्र निधि

 

नेकपाका केन्द्रीय सदस्य, उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरी आजपामा प्रवेश

इकागज | जेठ ८, २०८१

काठमाडौँ- ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष ...

कैलाश सिर‍‍ोहियाक‍‍ो गिरफ्तारी प्रतिशोधक‍ो नांगो कर्तुत ह‍‍ो : विमलेन्द्र निधि

इकागज | जेठ ८, २०८१

काठमाडौँ- नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्त...

सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

इकागज | जेठ ८, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहि...

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

इकागज | जेठ ८, २०८१

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जा...

टीकापुर जग्गा प्रकरणमा मेरो संलग्‍नता छैन, पावरमा हुनेले मनगढन्ते कुरा गरे : आरजु देउवा

इकागज | जेठ ८, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी छन् ।...

संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेश भट्टराईको टिप्पणी

इकागज | जेठ ८, २०८१

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग ग...

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

इकागज | जेठ ७, २०८१

काठमाडौँ- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रि...