महिलाहरूको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ : नेता कोइराला

इकागज | असोज २७, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरूको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन् ।​

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई धेरै भन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्नु नहुने बताए । उनले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।

नेता कोइरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे । 

कार्कीलाई सत्ता गठबन्धनकै साथ, देउवा र शेखरले गरे बालुवाटार पुगेर सहमतिमा हस्ताक्षर

इकागज | असोज २७, २०८०

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई सत्ता गठबन्धनले साथ दिएको छ । शनिबार बि...

कोशी प्रदेशमा शेखर समूहका केदार कार्की मुख्यमन्त्री नियुक्त

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला समूहका केदार ...

प्रदेश प्रमुख खापुङ्गको उपस्थितिमा केदार कार्की पक्षका सांसदको सनाखत सुरू

इकागज | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा केदार कार्की पक्षका सांसदहर...

कोशीमा सनाखतका लागि प्रदेश प्रमुख कार्यालय पुगे कार्की समूहका सांसदहरू

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा दाबी पेश भएपछि...

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन : कांग्रेस नेता सिटौला

इकागज | असोज २६, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम ...

अर्थतन्त्रलाई चलायमान बनाउन सरकारबाट कुनै निर्णय हुन सकेन : कांग्रेस सहमहामन्त्री पाण्डे

इकागज | असोज २६, २०८०

बुटवल- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सरकारले जनतामा आशा पलाउने खालाका काम थाल्नै नसकेको...