समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी

इकागज | मंसिर १०, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्र समानुपातिक तर्फ तेस्रो स्थानमा उक्लेको छ ।  प्रतिनिधिसभा तर्फको समानुपातिक मत गणना गर्दा ८ लाख ४ सय १८ मत प्राप्त गरेको छ ।

यसअघि मतगणनाको सुरुवातीदेखि चौथो स्थानमा रहेको माओवादी केन्द्रले राष्‍ट्रिय स्वतन्त्र पार्टीलाई पछ्याइरहेको थियो । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ४८ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्र स्वतन्त्र पार्टी भन्दा १ हजार बढीले अगाडि छ ।

 

 

मधेस प्रदेशसभामा ६१ निर्वाचन क्षेत्रमा को कहाँ निर्वाचित ? (सूचीसहित)

इकागज | मंसिर १०, २०७९

जनकपुरधाम- प्रदेशसभातर्फ मधेस प्रदेशको ६४ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ६१ वटाको मत परिणाम सार्वजनिक भएक...

२०६४ देखि २०७९ सम्मको निर्वाचन : यसरी बढ्‍यो जनार्दन शर्माको भोट

इकागज | मंसिर १०, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले यो चुनावमा रुकुम पश्चिमब...

रविको चुनावी खर्च ११ लाख, उद्घाटन कार्यक्रममा नजाने, कुनै सम्मान र उपहार नलिने

इकागज | मंसिर १०, २०७९

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले चुनावमा ११ लाख ८१  जह...