आमचुनाव २०७९

समानुपातिकमा समाजवादीले पुर्‍यायो २ लाख ४९ हजार मत, अरु पार्टीको कति ? (सूचीसहित)

इकागज | मंसिर १२, २०७९

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९२ लाख ५७ हजार ८५० मत गणना भएको छ । सोमबार बिहान ‍८ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।

नेकपा एमाले २५ लाख २५ हजार ९९ मतसहित शीर्ष स्थानमा रहेको छ । 

नेपाली कांग्रेसले २३ लाख ९२ हजार २४२ पाएको छ । 

नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत पाएको छ ।

राप्रपाले ५ लाख ४४ हजार ६३९ मत पाएको छ । 

यस्तै जसपाले ३ लाख १९ हजार ४६८ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ४९ हजार २९२ मत पाएको छ ।

हाल मत गणना जारी छ ।

र, यो पनि

लमजुङमा एमाले पहिलो दल

इकागज | मंसिर १२, २०७९

लमजुङ- लमजुङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समा...

निर्वाचनमा पराजित भएपनि राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी

इकागज | मंसिर ११, २०७९

नवरालपसी - जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भ...

चुनाव हारेपछि सिटौलाले भने - अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ

इकागज | मंसिर ११, २०७९

झापा - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्ने...

१५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

इकागज | मंसिर ११, २०७९

काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा १५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १...