काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणना सकिएको छ । सभापतिका उम्मेद्वार शेरबहादुर देउवाले २२५८ मत पाएका छन् । देउवालाई चुनाव जित्न ८२ मत अपुग भएको छ । …