पछि परिन् पद्मा अर्याल, धनराज गुरुङले लिए अग्रता

इकागज | मंसिर १५, २०७९

स्याङ्जा- स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका छन् । 
 
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेका छन् । 

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म  गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६,  ७ र ८ को मतगणना सकिएको छ । 

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो । 

महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि प्रचण्डको जक्सन बन्छ सुकुटे

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार परिवारसहित सुटुक्क सिन्धुपाल्चोकको ...

समानुपातिकमा १ करोड १ लाख ७५ हजार मत गणना सकियो, कुन दलले कति पाए ? (सूचीसहित)

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड १ लाख ७५ हजार ८९५ मत गणना भएको छ । बिहीबार बिहान ७ ब...

सुनसरी-४ मा सञ्चारमन्त्री कार्की र एमालेका कुसियैतबीच कडा टक्‍कर, ८२ मतको अन्तर

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन् । कुसियैतले &n...

रुपन्देहीमा कांग्रेसले हारेपछि जिल्ला नेतृत्वको राजीनामा माग

इकागज | मंसिर १४, २०७९

रुपन्देही - रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिनुपर्ने ...

निधि र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह

इकागज | मंसिर १४, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट ...

कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे

इकागज | मंसिर १४, २०७९

काठमाडौँ - अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको थ...

प्रधानमन्त्री बन्न संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

इकागज | मंसिर १४, २०७९

काठमाडौँ - नेपाली काँग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेक...

एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्छौ : उपाध्यक्ष ज्ञवाली

इकागज | मंसिर १४, २०७९

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्...