चितवन-२ : कृष्णभक्त पोखरेलको अग्रता, रवि लामिछानेले पाए २५ मत

इकागज | मंसिर ५, २०७९

चितवन- चितवन क्षेत्र नम्बर २ मा हालसम्म ३०० मत गणना भएको छ । हाल इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको छ ।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । पोखरेलले१५० मत पाएका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन् ।

काठमाडौँ- ७ को पछिल्‍लो अपडेट : माओवादीकी मानुषी तेस्रो, स्वपापाका गणेश पहिलो

इकागज | मंसिर ५, २०७९

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ७ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । पराजुलीले ...

काठमाडौँ-१ मा रवीन्द्र मिश्र तेस्रो, प्रकाशमान र किरणको मतान्तर ९९

इकागज | मंसिर ५, २०७९

काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् । सिंहले १११८ मत पा...

काठमाडौँ-६ : रास्वपाका शिशिर खनाल अघिअघि एमालेका सर्वेन्द्र खनाल पछिपछि

इकागज | मंसिर ५, २०७९

काठमाडौँ- काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । खनालले १७२ मत ल्याएका...