काठमाडौँ - एमालेको उपाध्यक्षमा घनश्याम भुसालले पनि चुनाव हारेका छन् । एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७५ सर्वाधिक मत ल्याएर विजयी हुँदा घनश्याम भुसालले भने ७२५ मत मात्रै ल्याए । …