एमालेको ६३ जिल्ला अधिवेशन सम्पन्न

इकागज | जेठ २६, २०८१

काठमाडौँ- सत्तारूढ नेकपा (एमाले) पार्टीको हालसम्म ६३ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए ।

शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ । मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ ।

आगामी निर्वाचनसम्म कांग्रेस प्रतिपक्षीमा बस्छ : महामन्त्री थापा

इकागज | जेठ २६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस प्रतिपक्षीमा बस्ने स्पष्ट पारे...

गृहमन्त्री लामिछानेले आफैँमाथि छानबिन समिति गठन हुँदा पनि नैतिकता बोध गरेनन् : प्रदीप पौडेल

इकागज | जेठ २६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि गृहमन्त्री रवि...

शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्री जाने दिनमा राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

इकागज | जेठ २६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने...

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाद्वारा एमालेको कार्यालय अवलोकन

इकागज | जेठ २५, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले...

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

इकागज | जेठ २५, २०८१

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको प...

कांग्रेसको उपभोक्ता विभागले भन्यो- आ.व. २०८१ /०८२ को लागि प्रस्तुत बजेटले उपभोक्ताको हितलाई बेवास्ता गर्‍यो

इकागज | जेठ २५, २०८१

काठमाडौँ- संघीय संसदको संयुक्त बैठकमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रीले प्रस्तुत गरेको आ.व. २०८१ /०८२ ...

चितवन पुगेर ओलीले फेरि भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो

इकागज | जेठ २५, २०८१

चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भए...

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : महामन्त्री थापा

इकागज | जेठ २५, २०८१

मोरङ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्ष...