काठमाडौँ- मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरूले प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन् । चैत १८ गतेको सहमति लागू गर्न मा…