फोटो फिचर

सर्वाधिक मत ल्याएर विजयी केपी ओली सम्मानित [फाेटाे फिचर]

इकागज | पुस ५, २०७९

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो । 

झापा– ५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।  

प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित हुन् । 

साेही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई सामूहिक रूपमा अभिनन्दन गरिएकाे छ । 

प्रतिनिधि र प्रदेश सभा सदस्यलाई निर्वाचन आयोगको जलपान (फाेटाे फिचर)

इकागज | पुस ४, २०७९

काठमाडौं- निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसदहरूलाई स्...

पाँच वर्षमा जनप्रतिनिधि फेरिन्छन् तर फेरिँदैन् काठमाडौँ (फोटो फिचर)

इकागज | पुस २, २०७९

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीच र...

तस्बिरमा अशान्त धनगढी

इकागज | मंसिर १६, २०७९

कैलाली- धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्युपछि घटनास्थलमै रहेको शव प्रहरीले उठाएको भन्दै आक्रोशि...

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

इकागज | मंसिर ११, २०७९

काठमाडौं- अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । अनेरास्ववियु ...

तस्बिरमा लैङ्गिक हिंसाविरुद्ध जोन्टा क्लब अफ काठमाडौँको वाकाथन

इकागज | मंसिर १०, २०७९

काठमाडौँ- जोन्टा क्लब अफ काठमाडौँले आज महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन ...