फोटो फिचर

नागरिकता विधेयक कार्यान्वयनको माग : आमा-बुवा नेपाली, हामी चाहीँ कहाँको (फोटो फिचर)

इकागज | जेठ २५, २०८०

काठमाडौँ- राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ । 

काठमाडौँको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ । 

आमा नेपाली, बुवा नेपाली हामी चाहीँ कहाँकोलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।


 

कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो

इकागज | जेठ १९, २०८०

काठमाडौँ- कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भीडले दुर्घट...

भारतकाे बथनाहाबाट हिँडेको कार्गाे रेल विराटनगर आइपुग्याे (फाेटाेहरू)

बाबुराम भण्डारी | जेठ १८, २०८०

काठमाडौं– भारत बिहारको बथनाहाबाट हिँडेको कार्गाे रेल विराटनगर आइपुगेको छ । विराटनगरस्थित भन्सा...

कामिरिता शेर्पाले गरे २८ औँ पटक सगरमाथा आरोहण, काठमाडौँमा भव्य स्वागत

इकागज | जेठ ११, २०८०

काठमाडौँ- २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठम...

आज सिथि नखः पर्व, पानीका स्राेत सफा गर्दै नेवाः समुदाय (फाेटाेफिचर)

अनुज बज्राचार्य | जेठ ११, २०८०

काठमाडौं– नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् । यो नेवार समुदायले वर्षायामअघिको अन्तिम च...

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं - घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा...