फोटो फिचर

मुस्लिम धर्मावलम्बीहरू काश्मीरी मस्जिदमा नमाज पढ्दै (फोटो फिचर)

अनुज बज्राचार्य | असार १४, २०८०

काठमाडौँ - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।
    
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
   
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । 

बाढी पहिरो प्रभावित तुम्लिङटारमा प्रधानमन्त्री प्रचण्ड, ताप्लेजुङ जाँदै (तस्बिरहरू)

इकागज | असार ४, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज द...

अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ (फोटोफिचर)

इकागज | जेठ ३१, २०८०

काठमाडौं। काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्...