फोटो फिचर

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग विश्वकप छनोटमा पुगेको क्रिकेट टिम (फोटो फिचर)

इकागज | चैत ३, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए । विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ।

र, यो पनि

प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई (फोटो फिचर)

इकागज | चैत १, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुले भेट गरेका छन् । बुधबार बालुवाटारस्थि...

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरु (तस्बिरहरू)

इकागज | फागुन २७, २०७९

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ब...

वसन्त आउँदैछ

इकागज | फागुन २०, २०७९

काठमाडौँ - शिशिर ऋतुको बिदाईसँगै वसन्त ऋतुको आगमन हुँदैछ । वसन्त ऋतुमा बिरुवाले पालुवा फेर्छ । ...