फोटो फिचर

फोटो फिचर

वसन्त आउँदैछ

इकागज | फागुन २०, २०७९

काठमाडौँ - शिशिर ऋतुको बिदाईसँगै वसन्त ऋतुको आगमन हुँदैछ । वसन्त ऋतुमा बिरुवाले पालुवा फेर्छ । प्रकृतिले हरियाली रूप फेर्छ । पारिलो घाम लाग्न थाल्छ । सबैतिर हरियाली हुन्छ। मनै आनन्दित तुल्याउने हरियाली वातावरण र पारिलो घाम अनि सित्तल मौसम नै यो ऋतुको सुन्दरता हो। वसन्तको आगमननजिक रहेका बेला विभिन्न ठाउँका मनोरम दृष्यावलोकन गरौँ । 

 

तस्बिर : न्युज एजेन्सी नेपाल

पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल बढ्यो [फोटो फिचर]

इकागज | फागुन ४, २०७९

काठमाडौं- काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यस वर्षको महाशि...