काठामडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनको अन्तिम बन्दसत्र जारी छ । बन्दसत्रमा नयाँ नेतृत्वको घोषणा तथा शपथ हुँदैछ । एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए । ओलीले …