फोटो फिचर

धपक्कै बल्यो काठमाडौँदेखि पोखरासम्म (तस्बिरहरू)

इकागज | कात्तिक ८, २०७९

काठमाडौँ- तिहारमा नेपालका अधिकांश ठाउँ झिलिमिली बत्तीले सजिएको छ । तिहारको लक्ष्मी पूजाको साँझ नेपालका सहरदेखि गाउँसम्म झिलिमिली बत्तीले सजिएको छ ।

काठमाडौँ हुँदै पोखरा र जनकपुरसम्म झिलिमिलीले बत्ती धपक्कै बलेको छ ।

काठमाडौँ हलचोकबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ । 

 

पोखरा महानगरपालिका-१८ लामागाउँबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा ।

पोखरा महानगरपालिका-१८ लामागाउँबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा ।

चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ ।

चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ ।

चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ ।

जनकपुरधाम उपमहानगरपालिका-९ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली जनकपुरधाम।

जनकपुरधाम उपमहानगरपालिका-९ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली जनकपुरधाम ।

तस्बिरहरू : रासस

खाने हाेइन त सेलरोटी ?

इकागज | कात्तिक ६, २०७९

काठमाडौँ- काठमाडौँस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शन...

सिंहदरबारका कुरूप तस्बिर : बाहिर सिँगारपटार भित्र झुर पट्यास

इकागज | कात्तिक ५, २०७९

काठमाडौँ - सिंहदरबार बाहरिबाट हेर्दा जति चिटिक्क देखिन्छ भित्र ठ्याक्कै उल्टो छ । बाहिरबाट चिटिक्क सिंगार...

आहा ! ढकमक्क फूल

इकागज | असोज ३१, २०७९

काठमाडौँ - तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र लल...

चुनावी घोषणापत्र तयारीका लागि एमाले अध्यक्ष ओली लाकुरी भन्ज्याङमा [तस्बिरसहित]

इकागज | असोज २९, २०७९

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली​ मंसिर ४ गते हुने निर्वाचन केन्द्रित पार्टीक...

उल्टो गजुर राखिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ [फाेटाे फिचर]

अनुज बज्राचार्य | असोज २४, २०७९

 काठमाडौँ- काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको...