फोटो फिचर

‘प्रिन्सिपलज्यू, के तपाईंको कलेज सुरक्षित छ ?’ [फाेटाे फिचर]

अनुज बज्राचार्य | असार ४, २०७९

काठमाडौं– काठमाडौंको माइतीघर मण्डलामा महिला उत्पीडनविरुद्ध खबरदारी प्रदर्शन भएको छ । 

‘आजाद मोर्चा’ नामक अभियानको अगुवाईमा भएको उक्त प्रदर्शनमा प्रदर्शनकारीले ‘सम्पादकज्यू, के तपाईंको समाचार कक्ष सुरक्षित छ ?’, ‘प्रिन्सिपलज्यू, के तपाईंको कलेज सुरक्षित छ ?’,

‘५० वर्ष नै किन नहोस् तर सजाय पाउनैपर्छ’, ‘भागेर जाऊँ कुन ठाउँ जाऊँ हिंसा नहुने सहर हुँदैन’लगायतका महिलामाथि हुने यौन हिंसाविराेधी नारा लेखिएका प्लेकार्ड समाएर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा यौन हिंसा सम्बन्धित नाटक पनि मञ्चन गरिएको थियो । 
 

मेलम्चीमा यसरी हुँदैछ क्षति भएको अस्थायी पुलको मर्मत (तस्बिरहरू)

इकागज | जेठ २६, २०७९

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्‍या...

इम्बोस्ड नम्बर प्लेट लागू विरुद्ध प्रदर्शन (फोटो फिचर)

अनुज बज्राचार्य | जेठ २४, २०७९

काठमाडौँ - यातायात व्यवस्था विभागले लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट विरुद्ध युवा संघद्वारा राजध...