फोटो फिचर

काठमाडौंमा अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालाे झण्डा [फाेटाे फिचर]

अनुज बज्राचार्य | साउन १२, २०७९

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलाई युवाहरुले कालाे झण्डा देखाएका छन् । दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आज आइपुगेका उनीलाई कालाे झण्डा देखाएका हुन् ।

कालाे झण्डा देखाउने क्रममा युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । 

दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ । 

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन [फाेटाे फिचर]

इकागज | साउन १, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्श...

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी, आठ दमकल र ३० पानी ट्याङ्कर प्रयोग [फाेटाेफिचर]

इकागज | असार २९, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिका-२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग...

जब भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री देउवा... (फोटो फिचर)

इकागज | असार २९, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा उनको शालिकम...

महँगी र भ्रष्‍टाचारविरुद्ध युवा संघले जलायाे प्रधानमन्त्रीकाे पुत्ला [फाेटाेफिचर]

अनुज बज्राचार्य | असार २८, २०७९

काठमाडौँ- नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले महँगी र भ्रष्टाचारविरुद्ध मसाल ...

नेविसंघको नारा : प्रधानमन्त्रीज्यू तपाईंले पढेको कलेज कहिले बन्‍ने ? (तस्बिरहरू)

इकागज | असार २४, २०७९

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पस ब...

अर्थमन्त्री बर्खास्तीकाे माग गर्दै युवा संघकाे प्रदर्शन (फोटो फिचर)

अनुज बज्राचार्य | असार २१, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्द...