काठमाडौँ : सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने कदम गलत भएको बताएका छन् । गौतमले विज्ञप्ति जारी गर्दै प्रधानम्त्रीक…