काठमाडौं : सत्तारुढ दल नेकपाको विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शनिबार दिउँसो करिब डेढ घण्टा प्रधानमन्त्…